कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारी कोटाको आईपीओ बाँडफाँड गर्यो

Apr 3, 2026

कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्काशनमा ८४ हजार ३०८ जना योग्य आवेदकहरूबाट ११ लाख ३० हजार ६२० कित्ताका लागि आवेदन परेको थियो।

कुल ३ लाख ५० हजार कित्ता सेयरमध्ये गोलाप्रथाबाट छानिएका ३५ हजार जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो निष्काशन २०८२ चैत १० देखि १५ गतेसम्म खुला गरिएको थियो र यसमा ३.२३ गुणा बढी आवेदन परेको थियो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स