आईएमई खल्ती लिमिटेडद्वारा सूची दर्ताका लागि प्रस्ताव आह्वान

Jun 19, 2026

आईएमई खल्ती लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक फर्म तथा कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेको छ। यस अन्तर्गत आईटी उपकरण, बीमा सेवा, फर्निचर, स्टेशनरी, र मर्मत सम्भार लगायतका विभिन्न विधामा सेवा प्रदायकहरूले आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थाहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् असार १८ गते साँझ ५:०० बजेसम्ममा आवश्यक कागजातसहित कार्यालयमा वा इमेलमार्फत आवेदन दिनुपर्नेछ। सूची दर्ताका लागि एक हजार रुपैयाँ दस्तुर लाग्ने कम्पनीले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स