आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको ८ प्रतिशत ऋणपत्र २०८९ को बाँडफाँड

Mar 11, 2026

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो ८ प्रतिशत ब्याजदर भएको सात वर्षे अवधिको ऋणपत्र बाँडफाँड गरेको छ। प्रति इकाई रु. १,००० अङ्कित मूल्यका कुल ५ लाख कित्ता ऋणपत्रको बाँडफाँड सफलतापूर्वक सम्पन्न भएको हो।

ऋणपत्र बाँडफाँडको कार्य मिति २०८२ फागुन २६ गते मंगलबारका दिन गरिएको थियो। लगानीकर्ताहरूले बाँडफाँडको नतिजा बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङ्गको आइपिओ रिजल्ट पोर्टलबाट हेर्न सक्नेछन्।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स