आइ.सि.एफ.सि. फाइनान्सको डिबेन्चर निष्काशन तथा बिक्री बन्द हुने सूचना

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले निष्काशन गरेको ‘८% आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर-२०८९’ को सार्वजनिक बिक्री कार्य आजबाट बन्द हुने भएको छ। कम्पनीले फागुन ११ गतेदेखि उक्त ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो।

कुल ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्रमध्ये २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। लगानीकर्ताले आज फागुन १४ गते बैंकिङ्ग समयभित्र मात्र यस ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स