हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशनका लागि तोक्यो बुक क्लोज मिति

Mar 12, 2026

हिमालयन पावर पार्टनर लिमिटेडको ७६ औं सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:०.५ अनुपातमा सेयर जारी गर्न लागेको हो।

यस प्रयोजनका लागि कम्पनीले आगामी २०८२ चैत १० गते मंगलवारका दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका कुल ५३,२७,०८५ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स