हिमालयन डिस्टिलरी लिमिटेड (HDL) ले कम्पनीको वार्षिक प्रतिवेदनको लेआउट डिजाइन, फोटोग्राफी र मुद्रण सेवाका लागि योग्य फर्म वा एजेन्सीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। छनोट भएको फर्मले कम्पनीको कार्यसम्पादन र ब्रान्ड पहिचान झल्काउने गरी उच्च गुणस्तरको प्रतिवेदन तयार गर्न व्यवस्थापनसँग मिलेर काम गर्नुपर्नेछ।
इच्छुक पक्षहरूले आफ्नो पूर्ण प्रस्ताव र आवश्यक कागजातहरू शिलबन्दी खाममा वा इमेल मार्फत जुन १०, २०२६ को बेलुका ५:०० बजेभित्र बुझाउनुपर्नेछ। विस्तृत जानकारी र योग्यताको सर्तहरूका लागि कम्पनीको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
