हिमालयन बैंक लिमिटेडले विभिन्न कर्जाहरूको सुरक्षणमा रहेका चल अचल सम्पत्तिहरू लिलाम बिक्री गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले फिदिम, टाँडी, भरतपुर, न्यूरोड नारायणगढ, भोटाहिटी, पिडारीचोक र धनुषाधाम शाखा अन्तर्गतका ऋणीहरूले कर्जा चुक्ता नगरेकाले धितोमा राखिएका घर, जग्गा र सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो।
इच्छुक व्यक्ति वा फर्मले चैत्र २६ गते कार्यालय समयभित्र बोलपत्र पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्रहरू चैत्र ३० गते दिउँसो २ बजे बैंकको सम्बन्धित शाखा कार्यालयहरूमा खोलिने बैंकले जनाएको छ। थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
