गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको सूचना

Mar 24, 2026

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्रीका लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामार्फत बुद्ध थापा र समृद्धि स्टोरका नाममा रहेका झापाका विभिन्न जग्गाहरू बिक्री गरिनेछन्।

इच्छुक व्यक्ति वा संस्थाले चैत्र २४ गतेभित्र बोलपत्र फारम भरी पेस गर्नुपर्नेछ। बोलपत्रहरू चैत्र २५ गते दिनको १ बजे खोलिने संस्थाले जनाएको छ। बोलपत्र आवेदनका लागि एक हजार रुपैयाँ दस्तुर तोकिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स