ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोको रुपमा लिइने घरजग्गाको मूल्याङ्कन प्रयोजनका लागि सूचीकृत हुन इच्छुक ओभरसियर, इन्जिनियर तथा इन्जिनियरिङ कन्सल्टेन्सी फर्महरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका फर्म वा व्यक्तिहरूले यो सूचना प्रकाशित भएको २१ दिनभित्र आवश्यक कागजातहरू संलग्न गरी संस्थाको शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन्।
आवेदनका लागि शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नेपाल इन्जिनियरिङ परिषद्को दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र जस्ता कागजातहरू अनिवार्य गरिएको छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर ०७१-४३८९५१ मा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
