सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। सार्वजनिक खरिद ऐन २०६३ बमोजिम यी कम्पनीहरूले तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
यस निर्णय अनुसार रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङलाई सबैभन्दा बढी ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। अन्य कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मको प्रतिबन्ध लगाइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
