गेरुवा गाउँपालिकाद्वारा सूचना प्रविधि उपकरण खरिदका लागि बोलपत्र आह्वान

Mar 23, 2026

बर्दियाको गेरुवा गाउँपालिकाले सूचना प्रविधि (ICT) उपकरणहरूको खरिद, आपूर्ति र जडानका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यो बोलपत्र नेपाल सरकारको कोषबाट प्राप्त रकम परिचालन गरी कार्यान्वयन गर्न लागिएको हो।

इच्छुक बोलपत्रदाताले ३,००० रुपैयाँ दस्तुर बुझाएर २०८२ चैत २९ गते दिउँसो १२ बजेसम्म कागजात खरिद गर्न सक्नेछन्। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ र यसका लागि ४०,००० रुपैयाँ बिड सेक्युरिटी आवश्यक पर्ने सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स