गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा प्रस्तावित आफ्नो कर्पोरेट कार्यालय भवनका लागि सौर्य ऊर्जा समाधान सम्बन्धी परामर्श सेवा उपलब्ध गराउन इच्छुक कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस सेवा अन्तर्गत सम्भाव्यता अध्ययन, साइट मूल्याङ्कन र सौर्य ऊर्जा प्रणाली कार्यान्वयनका लागि प्राविधिक सहयोग समावेश रहेका छन्।
बैंक तथा वित्तीय संस्था वा कर्पोरेट हाउसमा कामको अनुभव भएका फर्महरूले २ हजार रुपैयाँ दस्तुर तिरी लाजिम्पाटस्थित केन्द्रीय कार्यालयबाट बोलपत्र फारम लिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ बैशाख ८ गते अपराह्न ४ बजेसम्म तोकिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
