एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ २०८३ असार ४ गते बाँडफाँड गरेको छ। कुल २६ लाख ८७ हजार ४२१ आवेदकहरूमध्ये २६ लाख ४१ हजार ९५९ आवेदकहरू मात्र योग्य ठहरिएका थिए।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट ६५ हजार ५७० जनाले जनही १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी २५ लाख ७६ हजार ३८९ आवेदकको हात खाली भएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

