दोर्दी खोला जलविद्युतले हकप्रद सेयरका लागि बिक्री प्रबन्धक नियुक्त गर्यो

Apr 2, 2026

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको पुष २९, २०८२ मा सम्पन्न वार्षिक साधारण सभाले १:०.५६६२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँको आधारमा कम्पनीले कुल १ करोड १९ लाख ३८ हजार ७ सय १४ दशमलव ५८ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स