राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा सर्भर प्रणाली मर्मतका लागि बोलपत्र आह्वान

Mar 24, 2026

नेपाल सरकारको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले VERSPMIS प्रणालीका लागि सर्भर प्रणाली हार्डवेयर, सुरक्षा र नेटवर्क उपकरणहरूको वारेन्टी तथा सम्बन्धित सेवाहरू खरिद गर्न बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले ५ हजार रुपैयाँ दस्तुर बुझाई २०८३-०१-०३ सम्म बोलपत्र फारम खरिद गर्न सक्नेछन्।

इलेक्ट्रोनिक बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ वैशाख ४ गते दिउँसो १२:०० बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो २:०० बजे बोलपत्र खोलिनेछ। यसका लागि ५ लाख ८० हजार रुपैयाँ बराबरको बोलपत्र जमानत आवश्यक पर्ने विभागले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स