सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको औरही शाखा कार्यालयले ऋण चुक्ता नगर्ने संजिला जनरल स्टोर्सको धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम गर्ने भएको छ। बैंकले ऋण असुलीका लागि धितोमा रहेको महोत्तरीको औरही स्थित ८०३ कित्ता नम्बरको ०-१-० क्षेत्रफल भएको जग्गा लिलाम गर्न लागेको हो।
इच्छुक महानुभावहरूले यो सूचना प्रकाशित भएको ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। लिलाम हुने मिति चैत १५ गते दिनको २:०० बजे औरही शाखा कार्यालयमा तोकिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
