सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनवल शाखा अन्तर्गतका ऋणीहरूले कर्जा चुक्ता नगरेकोले धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यो सूचना सात दिने म्याद भित्र बाँकी बक्यौता भुक्तानी गर्न अन्तिम अवसर प्रदान गर्न प्रकाशित गरिएको हो।
लिलामी प्रक्रिया चैत ५ गते बिहीबार बिहान ११:०० बजे बैंकको सुनवल शाखा कार्यालयमा संचालन हुनेछ। इच्छुक बोलपत्रदाताले आवश्यक धरौटी सहित शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
