केन्द्रीय अनुसन्धान ब्युरोद्वारा डिजिटल फरेन्सिक लाइसेन्स नवीकरणका लागि बोलपत्र आह्वान

Mar 23, 2026

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोले डिजिटल फरेन्सिक आइटम लाइसेन्स नवीकरणको आपूर्तिका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यो खरिद प्रक्रिया राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र अन्तर्गत एकल चरणको दुई खाम प्रणालीमार्फत अगाडि बढाइनेछ।

इच्छुक बोलपत्रदाताले ३,००० रुपैयाँ दस्तुर तिरी चैत १८ गते अपराह्न ४ बजेसम्म विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन्। यसका लागि २,२४,००० रुपैयाँ धरौटी रकम तोकिएको छ भने बोलपत्र चैत १९ गते बिहान ११ बजे खोलिनेछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स