सेन्ट्रल फाइनान्स लिमिटेडद्वारा धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम बिक्रीको सूचना

Mar 12, 2026

सेन्ट्रल फाइनान्स लिमिटेडले कर्जाको सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूको धितोमा रहेको विभिन्न चल तथा अचल सम्पत्तिहरू लिलाम बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामा इच्छुक व्यक्ति वा संस्थाहरूले ७ दिनभित्र गोप्य बोलपत्र पेश गर्नुपर्ने संस्थाले जनाएको छ।

लिलामी गरिने सम्पत्तिहरूमा विभिन्न जेसिबी मेसिन, उत्खनन उपकरण, टाटा टिपर र ललितपुर जिल्लाको घर-जग्गाहरू समावेश छन्। इच्छुक बोलपत्रदाताले कार्यालय समयभित्र कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा बोलपत्र दर्ता गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स