सेन्ट्रल फाइनान्स लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको चल तथा अचल सम्पत्ति लिलाम बिक्रीका लागि ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। ऋण चुक्ता गर्न पटक–पटक गरिएको ताकेतालाई बेवास्ता गरेपछि संस्थाले कानुनी प्रक्रिया बमोजिम यो कदम चालेको हो।
यस सूचना अनुसार मुकेन्द्र कुमार सिंह र यादव पोल्ट्री तथा पशु फार्मको धितोमा रहेका सवारी साधन र जग्गा लिलाम गरिनेछ। इच्छुक बोलपत्रदाताले २०८२ चैत ५ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
