सीइडिबि होल्डिंग्स लिमिटेडको चैत्र २५, २०८२ मा बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिमा हेरफेर गर्ने निर्णय गरेको छ। उक्त बैठकले वर्तमान संचालक श्री आयूषा श्रेष्ठले आफ्नो कार्य व्यस्तताका कारण दिएको राजीनामा स्वीकृत गरेको छ।
आयूषा श्रेष्ठको राजीनामासँगै रिक्त रहेको संचालक पदमा कम्पनीले श्री संगिता वि.क. लाई आजकै मितिदेखि लागू हुने गरी नियुक्त गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
