नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले २०८२ चैत २३ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय र बिदाको तालिका सार्वजनिक गरेको छ। अबदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको छ।
कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म कायम गरिएको छ। साथै, हिउँदको समय (कार्तिक १६ देखि माघ १५ सम्म) मा कार्यालय समय बिहान ९:०० देखि अपराह्न ४:०० बजेसम्म मात्र रहने छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
