बेस्ट फाइनान्स कम्पनी लिमिटेडले ऋण भुक्तानी नगर्ने ऋणीहरू एस-सेन्टर प्रा.लि. र विशाल एण्ड ब्रदर्स प्रा.लि. को धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ। ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूले ३५ दिनभित्र कर्जा चुक्ता नगरेपछि बैंकले काठमाडौं र ललितपुरका विभिन्न कित्ता नम्बरका जग्गाहरू लिलाम गर्न लागेको हो।
इच्छुक बोलपत्रदाताले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात र धरौटी सहित बोलपत्र पेश गर्नुपर्नेछ। लिलाम सम्बन्धी विस्तृत शर्तहरू र सम्पत्तिको विवरण कम्पनीको प्रधान कार्यालय वा वेवसाइटबाट प्राप्त गर्न सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
