एसियन लाइफ इन्स्योरेन्सद्वारा विद्युतीय उपकरण आपूर्तिका लागि बोलपत्र आह्वान

Jun 30, 2026

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० थान ल्यापटप र २० थान एयर कन्डिसनर (एसी) खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। इच्छुक अनुभवी सप्लायर्स वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको सात दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

बोलपत्र फारमका लागि एनआईसी एशिया बैंकको डिल्लीबजार शाखामा रहेको कम्पनीको खातामा २ हजार रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ। ल्यापटपको न्यूनतम स्पेसिफिकेसन १३औँ पुस्ताको i5 प्रोसेसर हुनुपर्नेछ र कोटेशनको वैधता अवधि कम्तिमा ९० दिनको हुनुपर्ने व्यवस्था छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स