श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिले अनिल जोशीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
संस्थाको फागुन १५ गते बसेको ३६७ औं बैठकले हाल कायम मुकायम सिइओ रहेका जोशीलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो। यो नियुक्ति २०८२ फागुन २३ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
