कृषि विकास बैंकद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धी सूचना

Apr 7, 2026

कृषि विकास बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने विभिन्न ऋणीहरूको धितोमा रहेको सम्पत्ति शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यो सूचना पहिलो पटक चैत्र २४ गते प्रकाशित गरिएको हो। इच्छुक खरिदकर्ताहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र बैंकले तोकेको शर्तहरूको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

यस लिलाम प्रक्रियामा नवलपरासी जिल्लाका विभिन्न स्थानमा रहेका जग्गाहरू समावेश छन्। बोलपत्र फारम बैंकको सम्बन्धित शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ र प्राप्त बोलपत्रहरू तोकिएको मिति र समयमा खोलिने बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स