नबिल बैंक लिमिटेडको बट्टार शाखा, नुवाकोटले कर्जा भुक्तानी नगर्ने ऋणीहरूको धितोमा रहेको चल-अचल सम्पत्ति लिलाम बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले पटक-पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि लिलामी प्रक्रिया अघि बढाएको हो।
इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मिति २०८२ फागुन १० गतेले १५ दिनभित्र बोलपत्र फारम भरी बुझाउनु पर्नेछ। बोलपत्र फारम बट्टार शाखा वा केन्द्रीय कार्यालय तीनधारामा उपलब्ध छ भने सवारी साधन र घर-जग्गाको विवरण सूचनामा उल्लेख गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
