नबिल बैंक लिमिटेडको घण्टाघर र भाटभटेनी शाखाले कर्जा असुलीका लागि धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्न १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यो सूचना ऋणी र व्यक्तिगत जमानकर्ताहरूले बैंकको बक्यौता रकम भुक्तानी नगरेपछि प्रकाशित गरिएको हो।
लिलामीमा काठमाडौं महानगरपालिका वडा नं. १ र ४ मा रहेका घरजग्गाहरू समावेश छन्। इच्छुक बोलपत्रदाताले आवश्यक कागजात सहित चैत २७ गतेभित्र बैंकको केन्द्रीय कार्यालय बिजुलीबजारमा आवेदन दिनुपर्नेछ। थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
