आर्थिक वर्ष २०८२/८३ को लागि मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमति प्राप्त गरेका ३१ वटा धितोपत्र कारोबार सदस्य वा ब्रोकर कम्पनीहरूको नामावली सार्वजनिक गरिएको छ। यस सूचीमा क्रिस्टल कञ्चनजंघा, सेक्यूर्ड, भिजन, प्राइमो, कोहिनुर, दिपाशिखा, ईम्पेरियल र दिव्या सेक्युरिटिज लगायतका कम्पनीहरू रहेका छन्।
अनुमति प्राप्त अन्य कम्पनीहरूमा आर्यतारा, डाइनामिक, दक्षिणकाली, स्वेता, सुमेरु, निभ, श्रीहरी, नासा, सिप्रवी, भृकुटी, सुन्धारा, क्रियटिभ, त्रिशक्ति, एबीसी, श्रीकृष्ण, अनलाईन, सनी, ओपल, कालिका, नबिल स्टक डिलर, नागरिक स्टक डिलर, एन.आई.एम.बि. र हिमालयन सेक्युरिटिज रहेका छन्। यी सदस्यहरूले तोकिएको अनुमतिपत्र नम्बरका आधारमा मार्जिन कारोबार सुविधा प्रदान गर्न पाउनेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

