नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सुपर खुदी हाइड्रोपावर लिमिटेड बीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अनुसार कम्पनीको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएका छन्।
यसमा सर्वसाधारणको ३१ लाख कित्ता र संस्थापकको १ करोड २४ लाख कित्ता सेयर समावेश छ। कम्पनीको दोस्रो बजार कारोबार २०८२ चैत ११ गतेदेखि सुरु हुनेछ। मुक्तिनाथ क्यापिटललाई कम्पनीको आरटीएस सेवाका लागि नियुक्त गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
