अभियान लघुवित्तले बनायो लगानीकर्तालाई निराशा, यस वर्ष कुनै पनि लाभांश नदिने

अभियान लघुवित्तले बनायो लगानीकर्तालाई निराशा, यस वर्ष कुनै पनि लाभांश नदिने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समिति बैठक जेठ २८ गते बिहान साढे ८ बजे बसेको थियो। उक्त बैठकले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सो वर्ष आर्जन गरिएको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Screenshot 2025 06 11 110736 https://bajarkochirfar.com/abhiyan-microfinance-disappoints-investors-will-not-pay-any-dividends-this-year | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स