अभियान लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

अभियान लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
Advertisement Ads

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

लघुवित्तको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो।

बैठकले लाभांश वितरण नगर्ने निर्णयसहित गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको जनाएको छ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ।

Screenshot 8 6 2026 113219 www.nepalstock.com https://bajarkochirfar.com/abhiyan-laghubitta-will-not-pay-dividends-leaving-shareholders-empty-handed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स