नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उच्च जोखिमयुक्त कम्पनीहरूको सेयर कारोबारलाई थप व्यवस्थित बनाउन ‘जेड’ (Z) समूहमा सूचीकृत कम्पनीको सेयर खरिदमा १०० प्रतिशत नगद मार्जिन अनिवार्य गर्ने नीति अघि सारेको छ।
बोर्डको कार्ययोजनाअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, तरलता र संस्थागत सुशासन लगायतका आधारमा वस्तुनिष्ठ वर्गीकरण गर्नेछ।
यसरी वर्गीकरणपछि ‘जेड’ समूहमा पर्ने वा जोखिमयुक्त ठहरिएका कम्पनीहरूको सेयर खरिद गर्दा लगानीकर्ताले कारोबार रकमको शतप्रतिशत (१०० प्रतिशत) नगद अग्रिम रूपमा जम्मा गर्नुपर्ने व्यवस्था लागू गरिनेछ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया