SHAREHUBSHAREHUB

विश्वासको मतपछि प्रचण्डले पत्रकार सम्मेलन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
AdvertisementAds
विश्वासको मतपछि प्रचण्डले पत्रकार सम्मेलन गर्ने
AdvertisementAds

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकपछि दाहालले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रतिनिधि सभा बैठकबाट दाहालले आज विश्वासको मत लिँदैछन् । सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन  ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स