विद्यालयहरु आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी सामान बिक्री गर्न नपाउने

विद्यालयहरु आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी सामान बिक्री गर्न नपाउने

काठमाण्डौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरपालिकाले शुक्रबार एक परिपत्र  जारी गर्दै पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै किन्न बाध्य नगराउन निर्देशन दिएको हो ।

विद्यालयहरुले यसविपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा) गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख छ ।

download e1712298982162 https://bajarkochirfar.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%86%e0%a4%ab%e0%a5%88%e0%a4%81%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a5%8d%e0%a4%af | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स