राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दैछ । मुख्यतयाः जलन सबन्धी बिधेयकमा छलफल साे बैठककाे अजेन्डा रहने छ ।
आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ ।
कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ ।
उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया