कहाँ-कहाँ छ अर्थमन्त्री वाग्लेको सेयर लगानी?

कहाँ-कहाँ छ अर्थमन्त्री वाग्लेको सेयर लगानी?

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार वाग्लेको विभिन्न कम्पनीहरूको सेयरमा पनि ठूलो लगानी रहेको देखिएको छ।

उनले सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा २५ हजार ७५२ कित्ता सेयर रहेको जनाएका छन्। साथै नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो खोलामा ६० लाख रुपैयाँ र अपर मादी खोला हाइड्रोमा ३ करोडको सेयर लगानी रहेको विवरणमा उल्लेख छ।

Stay Updated With 3 2 https://bajarkochirfar.com/where-are-finance-minister-wagles-share-investments | %tags
यो पनि पढ्नुहोस

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

668891837 1575735391224670 7425176859575936810 n https://bajarkochirfar.com/where-are-finance-minister-wagles-share-investments | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स