शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले चैत्र ३ गते मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले फागुन १७ गतेदेखि फागुन फागुन २६ सम्म सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको बाँडफाँड पछि १ लाख ८४ हजार २६० जना जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ।




















प्रतिकृया