माउण्ट एभरेष्ट पावरको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ११ गते
माउण्ट एभरेष्ट पावरको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड अर्को हप्ता हुने भएको छ।

बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले आउँदो असार १७ गते बुधबार सम्ममा आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि कुल १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि १ लाख ४२ हजार ७६० जना आवेदकले आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स