सानेपास्थित कांग्रेस कार्यालयमा तोडफोड र आगजनी

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
सानेपास्थित कांग्रेस कार्यालयमा तोडफोड र आगजनी

जेन–जी युवाहरूले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसक्दा उनीहरूले कार्यालय कब्जा गरेका हुन्।

घटनापछि सुरक्षाकर्मी र प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै प्रदर्शन सुरु गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स