नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको समीक्षामा बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्ने निर्णय गरेको हो।



















प्रतिकृया