सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडमा कुल २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि चैत्र ७ गते समाप्त हुँदैछ।
यसमा संस्थापकले धारण गरेका २ करोड ३३ लाख २७ हजार ५ सय कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेको ३३ लाख ३२ हजार ५ सय कित्ता, र कम्पनीका कर्मचारीसँग रहेको १६ लाख ६६ हजार २ सय ५० कित्ता सेयर समावेश छन्, जसले कुल २ करोड ८३ लाख २६ हजार २ सय ५० कित्ता सेयरमा लकइन लागू गरेको छ।
कम्पनीले सार्वजनिक निष्काशन पश्चात तीन वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय प्रभावितलाई सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको थियो। लकइन अवधि खुलेपछि संस्थापक र कर्मचारीले आफ्नो सेयर बिक्री गर्न सक्नेछन्, भने कम्पनीका संचालक र उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरूलाई सेयर बिक्री गर्ने अनुमति भने नदिइनेछ।








![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-768x432.jpg)


![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-768x432.jpg)



![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)

![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)
प्रतिकृया