भोली (फाल्गुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
जसकारण सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द रहनेछन्।
पर्सि, अर्थात् फाल्गुन ८ गते बिहिबारबाट सेयर बजारसहित सबै कार्यालयहरू नियमित समयमा सञ्चालन हुनेछन्।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया