प्रदर्शनकारीले रवि लामिछाने नख्खु जेलबाट बाहिर निकाले

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
प्रदर्शनकारीले रवि लामिछाने नख्खु जेलबाट बाहिर निकाले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु जेलमा थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स