निफ्राको नगद लाभांश घोषणा

निफ्राको नगद लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर  बैंक (निफ्रा) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले भदौ १९ गते बसेको बैठकमा हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन गरिनेछ।

Screenshot 2025 09 05 102509 https://bajarkochirfar.com/nifra-announces-cash-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स