insta insta

आइसिएफसी फाइनान्सको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २३ गते
आइसिएफसी फाइनान्सको लाभांश घोषणा
Advertisement Ads

आइसिएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

Dividend Live Update: सूचीकृत कम्पनीहरूको लाभांश सिजन सुरु

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि सेयरधनीहरूलाई वितरण गरिने फाइनान्सले जनाएको छ।

ICFC 2 https://bajarkochirfar.com/icfc-finance-announces-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स