होटल फरेष्ट इनको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
होटल फरेष्ट इनको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज फाल्गुन २७ गते बुधबार होटल फरेष्ट इन लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल झापा (HFIN) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि होटल फरेष्ट इनलाई न्यूनतम ९० रुपैयाँ ६५ पैसा र अधिकतम २७१ रुपैयाँ ९५ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा फाल्गुन २८ गते बिहिबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 03 11 152557 https://bajarkochirfar.com/hotel-forest-inns-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

Screenshot 11 3 2026 152620 nepalstock.com https://bajarkochirfar.com/hotel-forest-inns-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Hotel Forest Inn Limited (HFIN)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स