बैंकर्सको मागमा लचक बने गभर्नर, असल कर्जाको नोक्सानी व्यवस्था १ प्रतिशतमा झारियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
बैंकर्सको मागमा लचक बने गभर्नर, असल कर्जाको नोक्सानी व्यवस्था १ प्रतिशतमा झारियो

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। सिबिफिन र बैंकर्स संघको निरन्तर मागपछि नेपाल राष्ट्र बैंकले असल कर्जाको नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गर्ने निर्णय गरेको छ।

बैंकहरू लामो समयदेखि असल कर्जामा अनावश्यक भार परिरहेको भन्दै प्रोभिजनिङ घटाउन आग्रह गर्दै आएका थिए।

479877438 2041319269627998 5325608400521288386 n https://bajarkochirfar.com/governor-becomes-flexible-to-bankers-demands-good-loan-loss-provision-reduced-to-1-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स