निर्वाचन अपडेट : दोलखामा लुटिएका ४५ मतपत्र फेला, मतदान अझै सुरु हुन सकेन
निर्वाचन अपडेट : दोलखामा लुटिएका ४५ मतपत्र फेला, मतदान अझै सुरु हुन सकेन
निर्वाचन अपडेट : दोलखामा ५६ बुक मतपत्र गायब, मतदान सुरु हुन सकेन
निर्वाचन अपडेट : गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो
निर्वाचन अपडेट : अर्घाखाँचीको सन्धिखर्कमा चुनावी तनाव: मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान रोकियो
निर्वाचन अपडेट : साढे ३ बजेसम्म झापा-५ मा ५५ प्रतिशत मत खस्यो
निर्वाचन अपडेट : निर्वाचन आयोगको पत्रकार सम्मेलन आज साँझ ६:१५ मा: मतदानको अन्तिम तथ्याङ्क सार्वजनिक गरिने
निर्वाचन अपडेट : दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो
निर्वाचन अपडेट : कर्णालीमा ४५ प्रतिशत मत खस्यो
निर्वाचन अपडेट : दाङको बबई-१ मा अहिलेसम्म जम्मा १० मत खस्यो, ७ मा अझै भएन सुरू
निर्वाचन अपडेट : सुदूरपश्चिममा ३८.४ प्रतिशत मत खस्यो