७८ जना सहसचिवको एकैपटक सरुवा, कसले कहाँको जिम्मेवारी सम्हाल्दै ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
७८ जना सहसचिवको एकैपटक सरुवा, कसले कहाँको जिम्मेवारी सम्हाल्दै ?

सरकारले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमार्फत ७८ जना सहसचिवहरूको एकैपटक सरुवा गरेको छ। सोही निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको सूची सार्वजनिक गरेको छ।

सरुवाअनुसार संघीय मामिला मन्त्रालयका सहसचिव पदमकुमार श्रेष्ठ र दिलिप कुमार गौतमलाई अर्थ मन्त्रालयमा पठाइएको छ। त्यस्तै, योगेन्द्रप्रसाद दुलाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ईश्वरी प्रसाद अर्याल, नरहरि घिमिरे, र माधव प्रसाद पोखरेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

यहाँ क्लिक गरेर हेर्नुहोस् सरुवा सहसचिवहरुको नाम लिस्ट

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स